आज देशभर थप १४७७ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज देशभर थप १४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।

यस्तै आज थप २७९८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।