गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिए


पोखरा ।

गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ६७ जनामा कोरोना पुष्टि भएसगै संक्रमितको संख्या २५९८ पुगेको छ ।