स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल पुनः होम क्वारेन्टाईनमा


काठमाडाैँ ।
लकडाउन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल मात्र कहिले बिरामी भेट्न गएर होम क्वारेन्टाईन, कहिले स्वास्थ्य मन्त्रालयका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएर होम क्वारेन्टाईन बस्दै आउँनुभएको छ ।

अहिले पनि उहाँको छोरालाई कोरोना संक्रमण भएकाले उहाँ पुल्चोकस्थित मन्त्री क्वाटरमै होम क्वारेन्टाईनमा बसेको आईतबार सार्वजनिक गर्नुभएको छ । यसरी पटक पटक निःशुल्क परिक्षण सेवा पाउनेमा मन्त्री, सांसद, उच्चस्तरिय कर्मचारी, सुरक्षा निकाय, स्वास्थ्यकर्मी रहेका छन् ।