नेपाल प्रहरीको रिक्त दुई एआईजीमा शाही र कार्की सिफारिस


काठमाडौ ।

प्रहरी प्रधान कार्यालयले रिक्त रहेको २ प्रहरी अतिरिक्त महानिरीक्षकमा निरज शाही र प्रध्युम्न कार्की सिफारिस गरेको छ ।

एआईजीको दौडमा रहेका अर्का डिआईजी बिश्व पोखरेललाई भने प्रधान कार्यालयले सिफारिस गरेन ।
गृह मन्त्रालयलाई सिफारिस गरेर प्रधान कार्याल यले पठाएको छ । अव बस्ने मन्त्रिपरिषदको बैठकले एआईजीको बढुवा गर्ने भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।