प्रचण्ड-माधव नेपाल-झलनाथ खनालले अब प्रम ओलीलाई हटाएरै छाड्ने


न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल कम्युनिष्ट पाटी (नेकपा)भित्रको कलह वारपारको स्थितिमा पुगेको छ । पार्टीभित्र आन्तरिक कलह चर्किएपछि अध्यक्ष प्रचण्ड,बरिष्ठ नेता माधव नेपाल,झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएरै छाड्ने मनस्थितीमा पुगेका छन् ।

मंगलबारको स्थायी कमिटि बैठकमै नेताहरुबी चर्काचर्कीसंगै प्रम ओलीको राजीनामा समेत मागिएको छ । प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र सरकारका काम कारवाहीलाई लिएर नेकपाभित्र तीब्र असन्तुष्टि बढेको छ।

यो पनि पढ्नुहोस्…

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।