काठमाडौंको आकाशमा कागलाई सलहको भोजन

14
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौंको आकाशमा सलह प्रवेश गरेपछि कागको आहारा बनेका छन् । आकाशमै कागले सलह समातेर भोजन गर्न थालेका छन् ।

नेपालमा सलहको प्रवेशभए संगै किसानहरुमा चिन्ता बढेको छ । सलह लाखौँको झुण्डमा रहने भएकाले यसले हरिया बालीहरु खाएर सखाप पार्ने गरेको छ ।

तस्वीर : भुषण सुवाल