संसदमा प्रधानमन्त्रीको सम्बोधन सुरू (लाइभ)


न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद बैठकमा सम्बोधन सुरू गरेका छन् ।

शनिबार बिहान ११ बजे सुरु भएको बैठकमा प्रधानमन्त्रीले सरकारले दुई वर्षमा गरेको कार्यप्रगतिबारे संसद्‍मार्फत् जानकारी दिन लागेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।