न्युज अफ नेपाल, काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बक्सिङमा नेपालले स्वर्ण जितेको छ । महिला ५६ केजीमा नेपालकी मिनु गुरुङले अंकको आधारमा भारतकी शिक्षालाई हराउँदै स्वर्ण जित्न सफल भइन् । तस्वीर : उजोल डंगोल

प्रतिक्रिया