आइतबार मनसुनी गतिविधि कम सक्रिय


काठमाडौं । आइतबार मनसुनको न्यून चापिय रेखा नेपालको तराई भु–भाग भन्दा दक्षिण तिर रहेको छ, जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा भईरहेको छ ।