नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी नर्भिक हस्पिटलमा भर्ना

0
Shares

काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी बैठकमै अकस्मात विरामी परेपछि नर्भिक हस्पिटलमा भर्ना भएका छन् । राष्ट्र बैंकको नियमित बैंठकमा बस्दाबस्दै उनलाई गाह्रो भएपछि हर्टअट्याक भएको आशंकाले तत्काल नर्भिक हस्पिटल पुर्याइएको थियो ।

मिटिङमा  सिवाकोटीले रिङगटा लागेको र छाती दुःखेको राष्ट्र बैंकका प्रबक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । हस्पिटल भर्नापछि उनको स्वास्थ्यामा सुधार आएको हस्पिटल स्रोतकाले जनाएकाे छ ।