काठमाडौंको बसुन्धरामा बम भेटियो, नेपाल प्रहरीले नसकेपछि घटनास्थलमा सेनाको टोली



काठमाडौं, काठमाडौंको बसुन्धारामा बम फेला परेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले शंकास्पद बस्तु फेला गरेको पुष्टि गरे ।

बम कसरी त्यहाँ पुग्यो भन्ने खुल्न नसकेको उनले बताए ।

नेपाल प्रहरीको टोलीले बम डिस्पोज गर्न नसक्ने देखिएपछि नेपाली सेनाको टोली झिकाएको डिएसपी बोगटीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्