कलंकीमा सिलिन्डर ग्याँस पड्किदा ३ जना गम्भिर घाइते


काठमाडौँ ।
कलंकीकाे लाम्पाठीमा सिलिन्डर ग्याँस पड्किदा ३ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा एउटै परिवारका पुष्कर श्रेष्ठ र उनकी श्रीमती अप्सरा श्रेष्ठसहित उनका एक बर्षीय छोरा रहेका छन् ।

उनीहरुकाे कलंकी नेशनल हस्पीटलमा उपचार हुन नसकेपछि अहिले किर्तीपुर अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।