पूर्व राजा शाह र काङ्ग्रेस नेता सिंहले गरे पछिल्लो राजनितिक घटनाक्रमबारे छलफल


काठमाडौँ ।
पूर्व राजा ज्ञानेन्द्र शाह र काङ्ग्रेस नेता प्रकाशमान सिंहले पछिल्लो राजनितिक घटनाक्रमबारे छलफल गर्नुभएको छ ।

पुर्व एआईजी अमर सिंह शाहको नातीको पास्नीमा निम्ताे मान्न जाँदा दुवैकाे होटेल साेल्टीमा भेट भएकाे हाे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।