‘कर्मचारी समायोजन अध्यादेश २०७५’ बारे मन्त्रिपरिषदमा छलफल

0
Shares

काठमाडौं । कर्मचारी समायोजन अध्यादेश २०७५ ले आजको मन्त्रिपरिषद् बैठकमा प्रवेश पाउने भएको छ ।

उच्च स्रोतका अनुशार आज ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकले अध्यादेश लोक सेवाको परामर्शका लागि पठाउने निर्णय हुन सक्ने छ ।