उपराष्ट्रपति पुनले कपुरधारा निवासमा लगाए भाइटीका


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भाइटीका लगाएका छन ।

उपराष्ट्रपतिको निवास कपुरधारामा बिहान ११ः५५ बजे भाइटीका लगाएका हुन । उपराष्ट्रपति पुनले नजिकका बहिनीहरु चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामासग टिका लगाएका छन ।