भाइटीकाका दिन साह्रै प्रफुल्ल देखिए प्रधानमन्त्री (फाेटाे फिचर)


काठमाडौं । उपचारार्थ अस्पताल भर्ना भएर हालै मात्र सरकारी निवास वालुवाटार फर्केका प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली यम पञ्चकको पाँचौं दिन अर्थात् भाइटीकाका दिन साह्रै प्रफुल्ल देखिए।

बहिनी विष्णुमाया ढकाल र कौशिला कोइरालाको हातबाट टीका ग्रहण गर्दैगर्दा उनले आफू स्वस्थ्य र खुशी रहेको बताएका थिए।