नेपाल समाचारपत्र, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी कतार भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गर्नुभएको छ भने नेपाली सेनाले सलामी दिएको छ ।
कतारका अमिर सेख तमिम विन हमाम अल थानीको मुख्य निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार प्रस्थान जानुभएको हो । उहाँको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो । राष्ट्रपति भण्डारीले १५ गतेसम्म कतारको भ्रमण गर्ने तालिका रहेको छ ।











प्रतिक्रिया