आज सुनचाँदीको मूल्य स्थिर


काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

छापावाला सुन  प्रतितोला ६० हजार २ सय रुपैंयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ९ सय रुपैंयाँमा कारोबार भईरहेको छ ।

चाँदी पनि स्थिर रहँदै प्रतितोला ७४५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।