नेपाल समाचारपत्र, नुवाकोट ।
नुवाकोटको चौघडा नजिकै खरानीटारबाट काठमाडौ आउदै गरेको बस दुर्घटना भएको छ ।
समुन्द्रटारबाट त्रिशुलीको लागि छुटेको बा १ ख ६३५६ नम्बरको वस दुर्घटनथामा परेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
दुर्घटनामा २ जनाको ज्यान गएको छ भने बसमा सवार ३४ जना घाइते भएको नुवाकोट प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन ।











प्रतिक्रिया