दुधकोसी किनारमा वेवारिसे शव


रामधन राई, खोटाङ ।
खोटाङस्थित रावाबेंसी गाउँपालिका–३ रम्भुवाघाटस्थित दुधकोशी किनारमा वेवारीसे शव भेटिएको छ । अन्दाजी २६–२७ वर्षिय पुरुषको शव मंगलवार बेवारीसे अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी नायव निरीक्षक नारायण प्रसाद कोइरालाले ।

पाँच करिव पाँच फीट पाँच इन्च उचाईको पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको प्रहरीको भनाई छ । कोशी किनारमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । बेवारीसे सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ ।
शवको शरीर मोटो र वर्ण गहुँगोरो रहेको जनाईएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।