काँडाघारीबाट ११ वर्षीय बालक अपहरित, करोडौं रुपैयाँ फिरौति माग


नेपाल समाचारपत्र, काठमाडौं ।

काँडाघारीबाट ११ वर्ष वर्षीय निशान खड्का अपहरणमा परेका छन् । स्थानीय चमेली खड्काकी छोरा निशान आइतबार साँझ घरबाटै अपहरणमा परेका हुन् । अपहरण गर्ने समूहले परिवारसँग करोडौं रुपैयाँ फिरौती माग गरेको खुलासा भएको छ ।

घटनाको अनुसन्धानका लागि हाल काठमाडौं र भक्तपुरका प्रहरीहरु खटिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।