धनुषामा गोली चल्यो


काठमाडौं । धनुषा जिल्लाको जनकपुर–जयनगर रेलवे मार्ग नजिकै पर्ने जनक नन्दनी गाउँपालिकामा–१ मा शुक्रबार बिहान ५ बजे गोली चलेको प्रहरीले जनाएको छ ।

गोली चलेको केहीबेरमा घटनास्थल पुगेको प्रहरीले गोलीका ३ खोका बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाल जनाएको छ ।

गोली कसले र किन चलायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।