पाँच दिनपछि ताला खुल्यो


सुर्खेत, (नेस)
मध्य पश्चिमाञ्चल बिश्वविद्यालयमा लगाएको ताला सोमबार खोलिएको छ । मध्यपश्चिमाञ्चल बिश्वविद्यालय अन्तरगत व्यवस्थापन संकायका विद्यार्थीले ५ दिनदेखि प्रशासनमा लगाएको ताला खोलिएको हो ।

क्यापस प्रशासन र विधार्थी नेताहरु बिच भएको १४ बुँदे सहमति अनुसार ताला खोलिएको क्याम्पस प्रमुख वीरवहादुर पौडेलले जानकारी दिए । क्याम्पस प्रमुख पौडेलका अनुसार व्यवस्थापन संंकायमा नियमित कक्षा संञ्चालन गर्नु साथै डिन र क्यापस प्रशासनले नियमित अनुगमन तथा सुपरिवेक्षेण गर्नुृपर्ने सहमति भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।