जुनियर डिभिजन एनसीसी तालिम शुरु


नुवाकोट, (नेस)
नेपाली सेना राष्ट्रिय सेवादल श्रीनाथ गणको जिम्मेवारी क्षेत्रभित्र पर्ने नुवाकोटको विभिन्न विद्यालयमा एनसिसिको तालिम शुरु भएको छ ।
विदुर नगरपालिका वडा नं.६ बट्टारको जालपादेवी ईङ्गलिस बोर्डिé स्कुलका ३६ छात्राछत्रा, जना, विदुर नगरपालिका वडा नं.४ भैरवी उच्च माध्यमिक विद्यालयका छात्रछात्रा गरि ३६ जना, ५ात्र÷५ात्रा ज्ञड÷ज्ञड गरी घट जना र विदुर नगरपालिका वडा नं.७ तुप्चको स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयको ३६ जना छात्रछात्रा गरि कुल एकसय आठ जनालाई तालिम दिईएको श्रीनाथ ग०ाले जनाएको ५ । तालिमको उद्घाटन श्रीनाथ ग०ाका प्रमुख सेनानी अन्जन रुपाखेतील प्रवचन दिई गर्नुभएको थियो ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।