काठमाडौँ । नेपाल प्रहरीका ५५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिले इन्सपेक्टरलाई डीएसपीमा बढुवाको सिफारिस गरेको हो । हेर्नुहोस् सूची

प्रतिक्रिया