यूवा अभियन्ता छनौट


काठमाडौं, (नेस) । दायित्वले नव युवा अभियन्ता छनौट गरेको छ । दायित्वले यूवा रोजगारीसँग सम्बन्धित मूद्धाहरुमा पैरवी गर्न सक्ने नव यूवा अभियन्ताहरुको नाम छनौट गरेको हो ।

छनौटमा परेका यूवाहरुमा शिक्षित भट्ट, रोहित कुमार मारवाडी,फुर्पा शेर्पा, श्रीजंग राइ, मेधा शर्मा, महेश दाहाल, डा. जितेन्द्र उपाध्याय रहनुभएको छ । यस्तै भावना खतिवडा, पुजा पौडेल र . मेघुना लामा पनि उत्कृष्ठ यूवामा छनौट हुनुभएको संस्थाका सञ्जु पौडेलले जानकारी दिनुभयो ।।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।