विराटनगरमा भीषण आगलागी


मोरङ । विराटनगर महानगरपालिका ३ सिभिलमार्गमा हिंजो साँझ आगलागी हुँदा २५ लाख मूल्य बराबरको स्थानीय जयराम सापकोटाको बाँसको कलात्मक दुई तल्ले कटेज जलेर नष्ट भएको हो ।

आगलागीबाट कटेज र कटेजभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।