एक व्यक्ति १५ दिनदेखि बेपत्ता


राजविराज, सप्तरीको राजविराज नगरपालिका–१ बाट एक व्यक्ति विगत १५ दिनदेखि बेपत्ता भएका छन् ।

कुनै कामले घरबाट निस्केका स्थानीय ५२ वर्षीय विनोद झा १५ दिनदेखि बेपत्ता रहेको उनका छोरा गुञ्जन झाले बताउनुभयो । मानसिक सन्तुलन केही असामान्य भएका आफ्नो बुबालाई खोजी गरिदिनका लागि स्थानीय प्रशासन र सम्बन्धित निकायलाई छोरा गुञ्जनले आग्रह गर्नुभएको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।