‘पराजुलीको कार्यकाल साउन २१ देखि अवैध’


काठमाडौं । राष्ट्रपतिलाई शपथ खुवाउने बिषयमा छलफल गर्न शीतल निवास पुग्नुभएका प्रधानन्यायधीश पराजुली बर्खास्त हुनु भएको छ । न्याय परिषद्ले पराजुलीलाई पदमा नरेहेको पत्र थमाएको हो । न्याय परिषदले परीक्षा नियन्त्रण कार्यालयबाट आज आएको पत्र अनुसार पराजुलीको उमेरहदका कारण उनले साउन २१ मै अवकास पाइसकेको जनाउँदै पदमा नरहेको पत्र पठाएको हो। 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।