बिना निष्कर्ष टुङ्गीयो वाम–फोरम वार्ता


काठमाण्डौं । संघीय समाजवादी फोरम र वाम गठबन्धन बिच भएको वार्ता बिना निष्कर्ष टुङ्गीएको छ ।

आइतवार प्रधानमन्त्रिको सरकारी निवास वालुवाटारमा भएको वार्ता बिना निष्कर्ष टुङ्गीएको हो । संविधान संशोधनमा सहमति भएपनि मन्त्रालय बांडफांडको विषयमा सहमति जुट्न नसकेको एक नेताले बताए ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको सपथग्रहण पछि प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबिच वार्ता हुने जनाइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।