गृहमन्त्री बादल प्रहरी हेडक्वाटरमा



नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रहरी अधिकारीहरुबाट सुरक्षा ब्रिफिङ लिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रहरी हेडक्वार्टर पुगेका छन् । बादल १४ फागुनमा गृहमन्त्रीको शपथ लिएका थिए ।

ब्रिफिङको सुरुआत्मा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संगठनको अवस्था र शान्ति सुरक्षाको स्थितिको बारेमा गृहमन्त्रीलाई अवगत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्