तीन किलो सुनसहित रत्नपार्कबाट दुई जना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको रत्नपार्कबाट तीन किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका दुई जना महानगरीय प्रहरी वृत दरबारमार्गको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्