नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेटको सेमिफाइनलबाट बाहिरियो


काठमाडौँ । नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेटको सेमिफाइनलबाट बाहिरिएको छ । अफगानिस्तानसँगको खेलमा नेपालको ब्यटिङ र बलिङ दुबै औसत रहँदा सात विकेटले पराजित भयो । २०११ मा आायरल्याण्डमा भएको यू–१९ को ग्लोबल छनोटयता नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन ।