अनौठो संकट


पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफकी छोरी तथा उनका उत्तराधिकारी मरियम नवाज। मरियम नवाजले बुझाएको सम्पत्ति विवरणमा प्रयोग भएको फन्टका कारण सरिफ सरकार संकटमा परेको छ।