भद्रपुर नगरपालिका ८ मा काँग्रेस विजयी


 

भद्रपुर, २० असार । स्थानीय तहको दोस्रो चरणको सम्पन्न निर्वाचनअन्तर्गत भद्रपुर नगरपालिकाको वडा नं ८ का वडाध्यक्षमा गौरव सुब्बासहित तीनजना नेपाली काँग्रेसको समूह विजयी भएका छन् ।

सुब्बाले ९७० मत र उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरि तिमल्सेनाले ६०५ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी, सोही वडामा नेकपा एमालेका इन्द्रसिंह राजवंशीले ६४६ मत मत प्राप्त गरी वडा सदस्यमा निर्वाचित हुनु भएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।