१ मिनेट पढाइ A− A A+ पढ्ने मोड ० शेयर बाजुरा, १४ असार । हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ । तीस मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताउनुभयो । रासस

तपाईंको विचार लेख्नुहोस्