मनोनयन दर्ताको मिति सर्‍यो

0
Shares

काठमाडौ (नेस) ।
दोस्रो चरणको स्थानीय निर्वाचनको लागि मनोनयन दर्ताको मिति असार ४ गतेका लागि सरेको छ । दुई दिन पछि सरेको छ ।

प्रदेश नम्बर दुईको चुनाव सरेसँगै असार १४ मा हुने प्रदेश नम्बर १, ५ र ७ को मनोनयन दर्ता गर्ने मिति पछि सरेको हो ।