लालितपुरमा अहिलेसम्म २८३९४ मत खस्यो

0
Shares

लालितपुरमा अहिलेसम्म २८३९४ मत खसेको छ ।
मतदाताहरुको उत्साहजनक सहभागिता रहेको हाम्रा संवाददाता इश्वर ढकाले जानकारी दिनुभयो ।