लालितपुरमा मतदाता अन्योलमा


ललितपुर वडा नं ११ बङलामुखी मददान केन्द्र मतदाता शिक्षा प्रभावकारी नहुँदा मतदातालाई मतदान गर्न निकै नै अफ्ठ्यरो भएको छ ।
मतपत्रको आकार निकै नै ठुलो भएको मतदातको भनाई रहेको न्युज अफ नेपालका संवाददाता सुनिल महर्जनले जानकारी दिनुभयो ।