जुवा तास खेल्ने पक्राऊ



काठमाडौं, (नेस) काठमाडौं महानगरपालिका–१५ चौमतीस्थित नानुछोरी महर्जनको घरमा डेरा गरी चौमती घर भएका ४७ बर्षीय कृष्ण महर्जनको कोठामा बिहीबार जुवातास खेलिरहेका कृष्ण महर्जन सहित ६ जनालाई नगद ४१ हजार ,६ सय ८० रुपैयाँ र तास ६ बुक सहित नियन्त्रणमा लिएको, छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्