प्रहरी महानिरीक्षकबारे सर्वोच्चमा बहस हुँदै



आज प्रहरी महानिरीक्षक सम्बन्धी सर्वोच अदालतमा, दुबै मुद्दालाइ एउटै बेन्चमा राखेर सुनुवाइ गरिदै छ ।

डीआइजी जयबहादुर चन्दलाई आईजीपी बनाउने मन्त्रिपरिसदको निर्णयलाई अदालतले अल्पकालीन अन्तरिम आदेश भन्दै रोकेर राखेको. थियो ।

यसैगरी जयबहादुरलाई सरकारले नियुक्ति छ र उनेले अब फुली मात्र लगाउने काम बाकी रहेको अवस्था रहेको छ । तर नियुक्ति सक्बन्धीको विषयमा विवाद उठेपछी अदालतले अल्पकालीनको फैसला जारी गरेको थियो ।

यदी आज पनि अदालतले कुनै प्रकारको निर्णय दिन सकेन भने यो प्रकृया अझै केही समय लम्भीने असंका गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्