नेपाल समाचारपत्र, पर्वत।पर्वतको बिहादी गाउँपालिकामा गाई मारेको अभियोग लागेका फरार प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ। पर्वतको महाशिला गाउँपालिका–२ भोक्सिङ घरभै बिहादी गाउँपालिका–१ बाच्छामा बस्दै आएका कुमार बिन्दास
पर्वत, (नेस)। उत्तरी मुस्ताङको लोमान्थाङ घुम्न पुगेका एक जना फ्रान्सेली पर्यटकको मृत्यु भएको छ। मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ स्थित तिरी खेजु डाँडामा बिरामी अबस्थामा फेला परेका जेन मार्क ब्लार्चड (पासर्पोट नम्बर १४एएल७४५९०)
नेपाल समाचारपत्र,पर्वत।ट्राफिक प्रहरीले सवारी साधनलाई कारबाही गरेर राजस्व संंकलन गर्ने भन्दा दुर्घटना न्युनीकरणमा जोड दिन सरोकारवालाले आग्रह गरेका छन्। गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले पर्वतमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले
नेपाल समाचारपत्र,पर्वत। स्थानीय तहका योजनामा गुणस्तर र बजेटअनुसारका काम नभइरहेको गुनासो आइरहेका बेला नगरभित्रका योजनाको प्रभावकारिता जाँच गर्न पर्वतको फलेबास नगरपालिकाले विकास सवाद कार्यक्रम सम्पन्न गरेको छ। विकासको प्रभावकारिता र अवस्थाका
दुर्गाप्रसाद शर्मा,पर्वत।हरेक नेपालीका घरघरमा तीजले पाइला राख्दै थियो। तीजमा दिदी बिहिनी लिन होस. वा बाबाको मुख हेर्न औंशीमा घर र माइती जानेहरू कुस्मा बलेबा यान्त्रिक पुलबाट सहजै यात्रा गर्ने योजना
नेपाल समाचारपत्र, पर्वत । छिमेकी जिल्लाहरुमा डेंगुको महामारी फैलिन थालेपछि पर्वत जिल्ला पनि उच्च जोखिममा परेको छ । पर्वतमा पनि डेंगुका बिरामी भेटिएपछि जिल्लामा उच्च जोखिममा देखिएको हो । पर्वत
नेपाल समाचारपत्र, पर्वत । पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा पहिरोमा पुरिएका रेमबहादुर चालिसेको शब भेटिएको छ । गएराति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले बगाउँदा पुरिएका ७० वर्षीय रेमबहादुर
नेपाल समाचारपत्र, पर्वत । प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीको आन्दोलनका कारण पटक पटक बन्द हुँदै आएको पर्वतको मोदी गाउँपालिकामा निर्माणाधिन १४.५ मेघावाट क्षमताको मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य सुचारु भएको
दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ शुरु गरेको छ । स्वास्थ्य संस्थामा पुगेर सुरक्षित ढंगबाट सुत्केरी गराउने कामलाई प्रोत्साहित गर्न घरघरमै पुगेर
नेपाल समाचारपत्र, पर्वत । पर्वतको विहादी गाउँपालिका वडा नं. २ वराचौर गण्डकी प्रदेशकै पहिलो ‘नो होम डेलिभरी’ वडा घोषणा भएको छ । मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरलाई शून्यमा झार्ने
पर्वत(नेस) । पर्वतको सदरमुकाम देखि सदरमुकाम कुस्माबजारलाई मध्य भाग भएर जोड्ने लुंखु—हुवास सडक कालोपत्रे गर्ने प्रकृया अगाडी बढेको छ । पर्वतको मध्य क्षेत्रका लागि लाइफलाइन मानिने लुखुं हुवास सडक कालोपत्रे
नेपाल समाचारपत्र, पर्वत । पर्वतका विभिन्न गाउँमा होमस्टे (घरवास) संचालनका लागि ४ करोड २० लाख रुपीयाँ वितरण गरिएको छ । पर्वतमा ४२ वटा होमस्टे संचालका लागि १० लाखका दरले रकम
दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वतमा निर्माणधिन २० मेघावाट क्षमताको तल्लो मोदी जलजबिद्युत आयोनाले असार पहिलो साता परिक्षण उत्पादन थाल्ने भएको छ । बैषाख पहिलो सातामा नै परिक्षण उत्पादन थाल्ने योजनामा
नेपाल समाचारपत्र, पर्वत । पर्वत जिल्लामा बुधवार दिउँसो एक्कासी आएको ठुलो हुरीबतास र असिनापानीका कारण बिद्यालय, निजी आवास र खेतीबालीमा ठुलो क्षति पुगेको छ । हावाहुरीका कारण दर्जनौ बिद्यालय र
नेपाल समाचारपत्र,पर्वत । स्थानीय लघु तथा घरेलु उद्यमीहरुद्धारा उत्पादित सामाग्रीहरुको बजारीकरणका लागि कोसेली घर संचालन गरिएको छ । जिल्लाको मोदी गाउँपालिकामा लघु तथा घरेलु उद्यमी तथा कृषकहरुद्धारा उत्पादित उपभोग्यीय बस्तुहरुको
नेपाल समाचारपत्र, पर्वत । राष्ट्रिय गौरबको कालिगण्डकी प्रसारण करीडोर आयोजना पिडीत पर्वतको पाड र खुर्कोटका स्थानियबासी आन्दोलित भएका छन । कालीगण्डकी करिडोर प्रसारण आयोजनाले स्थानियबासी संग सहमति बिपरित निर्माण कार्य
पर्वत । चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४।५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् । आयोजनाको सुरुङ निर्माण गर्दा घरमा क्षति पुगेकोले पुनःनिर्माणका लागि
नेपाल समाचारपत्र, पर्वत राम्जादेउराली आयूर्बेद औषधालयको भवन बनाउन स्थानीयले जग्गादान गरेका छन् । २०७२ सालमा स्थापना भएको औषधालयको आफ्नै जग्गा र भवन नभएपछि स्थानीयले भवना बनाउन जग्गादान गरेका हुन् ।
नेपाल समाचारपत्र, पर्वत पश्चिमाञ्चलमै सबैभन्दा स्वादिलो सुन्तला फल्ने पर्वतको बाँसखर्क सहित तीन जिल्लाका ५२ वडा समेटेर सुन्तला उत्पादनको पकेट क्षेत्र(सुन्तला सुपर जोन) बनाइएको छ । पर्वतको जलजला गाउँपालिका, म्याग्दीको बेनी
दुर्गाप्रसाद शर्मा, पर्वत । नागरिकता बनाउँन सदरमुकाम आउँदा समय र आर्थिक खर्च बढी हुन्छ । बृद्ध र अशक्तहरु त अझै यही कारण नागरिकता नबनाई बसेका हुन्छन । नागरिकलाई गाउँमै सुबिधा