नेपाल समाचारपत्र, पर्वत । गण्डकी प्रदेश सरकारले प्रदेशको पञ्चबर्षिय योजना बनाउन शुरु गरेको छ । प्रदेश निति तथा योजना आयोग गण्डकी प्रदेशले प्रथम पञ्चबर्षिय योजनाका लागि सुझाब संकलन गर्न शुरु
दुर्गाप्रसाद शर्मा, पर्वत । कुश्मा नगरपालिकाले फोहोर फाल्दै आएको मोदीखोलाको किनारमा अबरोध भैरहेको छ । फोहोर फाल्दै आएको ठाउँमा जाने बाटोमा बड्गाउँचौर सामुदायिक वन उपभोक्ता समुहले ठुला ठुला खाडल बनाएर
दुर्गाप्रसाद शर्मा, पर्वत । दुर दराजका गाउँमा मात्रै होइन पर्वतको सदरमुकाम रहेको कुश्मा नगरपालिका भित्रैका सामुदायिक बिद्यालयमा समेत बिद्यार्थी संख्या निरन्तर ओराली लागिरहेका छन । बिद्यार्थी संख्या घट्दै जाँदा कतिपय
दुर्गाप्रसाद शर्मा, पर्वत । परिवारबाट हिंसाको शिकार भएकी पर्वतकी एक महिलाले १७ बर्ष पछि मात्रै श्रीमानको नाम राखेर नेपाली नागरिकता पाएकी छन । नागरिकता प्रमाणपत्र दिन श्रीमान्ले नमान्दा पर्वतको जलजला
दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ जोड्ने भुरुङ्दीखोलामाथिको निर्माणाधिन पुल एक चालु आर्थिक बर्ष भित्र सम्पन्न गर्ने सहमति
दुर्गाप्रसाद शर्मा, बर्राचौर, पर्वत । शहरबजारमा धमाधम सामुदायिक बिद्यालयहरु बन्द भैरहेका छन र निजी बिद्यालयहरु खुलीरहेका छन । निजी बिद्यालय खुल्ने क्रम बढ्ने, सामुदायिक बिद्यालयमा बिद्यार्थी घटेर बिद्यालय गाभ्ने क्रम
नेपाल समाचारपत्र, पर्वत । विगतमा यहाँको सदरमुकाममा मात्रै सीमित नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन र एडीएसएल इन्टरनेट सेवा अब ग्रामीण क्षेत्रमा विस्तार हुन लागेको छ। सेवा विस्तार गर्न जिल्लाका सबैजसो स्थानीय
दुर्गाप्रसाद शर्मा, बिहादी, पर्वत । बहुप्रतिक्षित उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मिर्मी–कुस्मा–मालढुंगा खण्डको काम समयमा हुन नसकेको भन्ने जनगुनासो पछि पर्वतका सांसद पदम गिरीले समयमा काम गर्न निर्माण कम्पनीलाई दवाव
दुर्गाप्रसाद शर्मा, घान्द्रुक, पर्वत बिश्वकै १० उत्कृष्ट पदमार्गमा पर्ने अन्नपुर्ण पदमार्गमा कास्की जिल्लाकै सबैभन्दा अग्लो र लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुक झिनुमा साम्रोङखोला
नेपाल समाचारपत्र, पर्वत । पर्वतको पातीचौरस्थित मोदीखोला जलविद्युत् आयोजना केन्द्र पुर्ण क्षमतामा सञ्चालनमा आएको छ । केन्द्रको कुल उत्पादन क्षमता १४.८ मेगावाट रहेकोमा अहिले १४ मेगावाटको आसपासमा बिजुली उत्पादन हुन
नेपाल समाचारपत्र, पर्वत थोरै मेहनत र छोटो समयमै कृषकले प्रसस्त आम्दानी गर्न सकिने भएपछि पर्वतको कुश्मा नगरपालिकामा किवी खेती विस्तार गरिने भएको छ । कुश्मा नगरपालिकाले विभिन्न वडामा किवी खेतीको
नेपाल समाचारपत्र, पर्वत । कालीगण्डकी नदीमा आएको बाढीले कटानका कारण अवरुद्ध बनेको बेनी(बगरफाँट(बाँसखर्क सडक सञ्चालन भएको छ । गत भदौ २७ गते राति आएको बाढीका कारण अवरुद्ध बनेको सडक शनिबारदेखि
दुर्गाप्रसाद शर्मा, पर्वत कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षा याम सकिएपछि पनि सुचारु हुन सकेको छैन। असोजको दोस्रो सातासम्म पनि नदीमा पानी बहाव नघटेपछि नेपाली
नेपाल समाचारपत्र, पर्वत । चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय पर्वतले उच्च सुरक्षा सतर्कता अपनाएको छ । सुरक्षा व्यवस्थालाई थप सबल र प्रभावकारी बनाउनका लागि
नेपाल समाचारपत्र, पर्वत । विसं २०५८ सालको मंसिर महिनादेखी ससत्र प्रहरीले ओगट्दै आएको वडागाउँचौरमा अव खैलमैदान बनाईने भएको छ । सशस्त्र प्रहरीको क्याम्पले ओगट्दै आएको चौरलाई खेलमैदान बनाएर ससत्रलाई अन्यत्रै
संरक्षणका लागि साँसद संग स्थानियबासीको गुहार नेपाल समाचारपत्र, पर्वत । कालीगण्डकी नदीले बर्षा याममा कटान गरेपछि पर्वतको जलजला गाउँपालिका वडा नं ३ बगरफाँट बजार संकटमा परेको छ । गएको भदौ
नेपाल समाचारपत्र, पर्वत । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै पर्वतको सदरमुकाम कुश्माबजारमा शनिवार प्रदर्शन गरिएको छ । प्रदर्शनमा पर्वतमा क्रियाशिल सहित मानवअधिकारर्मीहरुको
नेपाल समाचारपत्र, पर्वत । गण्डकी प्रदेस सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोध नगरेको तर सिंहदरबारको बिरोध गरेको बताएका छन ।
पर्वत, ग्रामीण भेगका बासिन्दाले परम्परागतरुपमा बनाएका खरले छाएका घुमाउने घर विस्तारै लोप हुँदै गएका छन् । घुमाउने घरभित्र अँध्यारा, धेरै कोठा नहुने र छानो छाउन वर्षेपिच्छे झण्झट हुने भएकाले घुमाउने
पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतको अध्यक्ष पदका लागि आठ जना आकाँक्षीहरुको नाम प्रदेश समितिमा सिफारिस गरिएको छ । जिल्ला पार्टी समायोजन कार्यदलको आइतबार बसेको बैठकले सहमति जुटाउन नसकेपछि