पर्वत

सानैमा स्कूल छोडेका गाड्जी नेपालका दुर्गम गाउँमा स्कुल बनाउँदै

दुर्गाप्रसाद शर्मा, पर्वत। दक्षिणी रुसको एउटा गाउँमा एकल आमाबाट जन्मिएका इमान गाड्जी सानैमा विद्यालय छाड्न

सुन्तला किन्न घरघरमै व्यापारी

दुर्गाप्रसाद शर्मा, पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई उत्पादित सुन्तला बिक्रीका लागि

आँखाको ज्योति फर्कंदा दंग वृद्धवृद्धा

नेपाल समाचारपत्र, पर्वत। फलेवास नगरपालिका–५ खानीगाउँकी नरकुमारी कुँवरलाई ८० वर्षको उमेरमा दूवै आँखाले देख्न सक्छुभन्ने

९१ प्रतिशत मुद्दा फछ्र्योट सम्बन्ध विच्छेदका मुद्दा धेरै

पर्वत, (नेस)। पर्वत जिल्ला अदालतले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा ९१ मुद्दा फछ्र्योट गरेको छ।

पर्वत अस्पतालमा कार्यरत कर्मचारीका सेवासुविधा बढ्यो

नेपाल समाचारपत्र, पर्वत।  पर्वत जिल्ला अस्पतालमा न्यून पारिश्रमिक र सेवा सुबिधामा कार्यरत कर्मचारीको तलब तथा

कृषिमा आधुनिकीकरण बढ्दै, गोरु विस्थापित

दुर्गाप्रसाद शर्मा, पर्वत।  ग्रामीण क्षेत्रमा खेतीपाती लगाउनका लागि एक दशक अघिसम्म अनिवार्य गोरु पाल्नु पथ्र्याे।

ढुंगा बिक्रीका लागि ३० वर्षदेखि जंगलकै बास

दुर्गाप्रसाद शर्मा, पर्वत।  उमेरले ६३ वर्षको हुनुभएको छ नन्दबहादुर फगामी मगर। कपाल फुलेका छन्, गालामा

नहर भत्किँदा सिंगो गाउँ नै जोखिममा

नेपाल समाचारपत्र, पर्वत।  वर्षा याममा सिँचाइ नहर भासिँदा पर्वतको फलेबास नगरपालिकाको एउटा गाउँ जोखिममा परेको

बन्द हुन लागेको विद्यालय यसरी बन्यो नमुना

दुर्गाप्रसाद शर्मा, पर्वत।  जिल्लाको फलेवास नगरपालिका – ४ मुडिकुवामा रहेको गहते अम्बोट आधारभूत विद्यालय विद्यार्थी

बसाइसराइ र वैदेशिक रोजगारीको असर खेतबारीमा

दुर्गाप्रसाद शर्मा, पर्वत। मंसिरको पहिलो साता ठूला फाँटहरूमा पहेंलपुर धान पाकेको छ। माथिल्लो पहाडी क्षेत्रमा

अस्पताललाई बीस लाखका उपकरण

पर्वत, (नेस) ।  पर्वत जिल्ला अस्पतालमा बच्चाको विशेष उपचार कक्ष स्थापना गर्नका लागि २० लाख

खानेपानी मूलको खोजी दुई गाग्री पानीका लागि घन्टौं लाइन बस्नुपर्ने बाध्यता

दुर्गाप्र्रसाद शर्मा, पर्वत। दक्षिण पर्वतको बिहादी गाउँपालिका–३ रानीपानी र वडा नं ६ शालिग्रामका बासिन्दाले खानेपानीको