लन्डन । बेलायत सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकले बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिनु भएको छ । उहाँले यससँग सम्बन्धित बेलायतमा
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा फैलिएको बी.१.६१७.२ कोरोना भाइरसको प्रकारलाई जनाउने ‘भेरिएन्ट’ लाई डेल्टा भेरिएन्टका रूपमा पहिचान गराएको छ । भाइरसको नाम उच्चारण सजिलो बनाउन नसक्दा यसलाई
प्योङयोङ, एजेन्सी । उत्तर कोरियाली सरकारले दक्षिण कोरियाली चलचित्र, संगीत भिडियो र नाटक रहेका युएसबी र सिडीहरू अवैध ढंगले बिक्री गरेको अभियोगमा एक पुरुषलाई गत २५ अप्रिलमा सार्वजनिकस्थलमा मृत्युदण्ड दिएको
न्युयोर्क, एजेन्सी । अमेरिकाको इलिनोइस निवासी एक पुरुषले ९७ वर्षको उमेरमा विश्वविद्यालयको पढाइ पूरा गरेर डिग्री हासिल गरेका छन् । कलेज पढ्दै गर्दा अचानक दोश्रो विश्वयुद्धमा भाग लिनुपर्ने अवस्था आएपछि
हनोई, एजेन्सी । भियतनामले कोभिड–१९ को नयाँ महामारी रोकथाम तथा नियन्त्रणका लागि होचिमिन्ह शहरमा जोखिम समूहमा रहेकाहरूको बृहत् पीसीआर परीक्षण नीति अपनाएको छ । साथै, सरकारले नयाँ सामाजिक दूरी नियमलाई
बेइजिङ, एजेन्सी । चीनले दुई सन्तानको कडा राष्ट्रिय नीतिको अन्त्य गरेको छ । चीनले अबदेखि प्रत्येक दम्पतीलाई तीनजना सन्तान पाउने अनुमति दिने भएको छ । चीनको आधिकारिक समाचार निकाय सिन्ह्वाका
साओ पाओलो। ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको पाइएको बताइएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ आइतबार मात्र पनि ८७४ जनाको यो भाइरसका कारण
बोगोटा । कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो ।
मोन्ट्रियल, (एजेन्सी) । क्यानाडामा एउटा पूर्व आवासीय विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । स्थानीय आदिवासी जनतालाई शिक्षित तुल्याउने उद्देश्यले सो विद्यालय स्थापना गरिएको
गाजा, (एजेन्सी) । बीबीसीले इजरायल–प्यालेस्टाइन द्वन्द्वमाथि समाचार लेख्न खटाइएकी ‘ताला हालावा’ नामक आफ्नो एक महिला पत्रकारमाथि छानबिन गरिरहेको छ । उनले सन् २०१४ मा गरेको टिव्टमा, ‘हिटलर सही थिए ।’
पेरिस, (एजेन्सी) । फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोंले आइतबार यदि मालीमा बढिरहेको राजनीतिक अस्थिरताको कारण मुलुक बृहत् इस्लामिक अतिवादतर्फ धकेलिएको खण्डमा त्यहाँबाट फ्रेन्च फौज फिर्ता लाने चेतावनी दिएका छन् । पश्चिमी
हनोई, (एजेन्सी) । भियतनामको सरकारी सूत्रले हावाबाटै तीव्र गतिमा सर्ने नयाँ प्रकारको कोरोना भाइरस फेला परेको दाबी गरेको छ । यो भाइरस भारतीय र बेलायती कोभिड–१९ को नयाँ विकसित स्वरूप
लण्डन ।बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन् । बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन् ।उनीहरु लामो समयदेखि
हनोइ, (एजेन्सी) । भियतनामको सरकारी सुत्रले हावाबाट समेत छिटो सर्ने नयाँ प्रकारको कोरोना भाइरस फेला परेको दावी गरेको छ । यो भाइरस भारतिय र वेलायती कोभिड-१९ को नयाँ विकसित स्वरुप
बेइजिङ । चीनले अन्तरिक्षमा निर्माण गरिरहेको नयाँ अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको एउटा कार्गो रकेट दक्षिण चीन सागरस्थित द्वीपबाट शनिबार प्रक्षेपण गरेको छ । लङ मार्च ७ नामको रकेटले स्वचालित
वासिङ्टन । एउटा सानो सेस्ना जेट बिमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेस्ना सी ५०१ बिमान पर्सी प्रिस्ट लेकमा
लन्डन, एजेन्सी। जलीय वनस्पति एल्गीमा पाइने प्रकाश सचेतना प्रोटिनको प्रयोग गरेर पूर्ण अन्धाहरूको आंशिक दृश्य शक्ति फर्काउन सकिने नेचर मेडिसिनमा प्रकाशित एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रयोगका रूपमा
नयाँदिल्ली, एजेन्सी । भारतको तमिलनाडु राज्यस्थित एकजना पुरुषलाई सर्प खाएको अभियोगमा पक्राउन गरी सात हजार भारु जरिवाना तिराइएको छ । ‘भादिवेल’ नामक ५० वर्षीय कृषि मजदुरले विषालु सर्प खाएको भिडियो
काबुल, एजेन्सी । अमेरिकाले अमेरिकी सेनाका लागि दोभाषेका रूपमा काम गर्ने अफगानहरूलाई चाँडै नै सुरक्षित गन्तव्यमा लाने योजना बनाइरहेको छ । एक वरिष्ठ अमेरिकी जनरल तथा संयुक्त सेना प्रमुखका अध्यक्ष
बेइजिङ । विगत पाँच वर्षको तथ्याँक विश्लेषण गर्दा चीनका व्यावसायिक उच्च शिक्षा विषय अध्ययन गर्नेमध्ये करिब ९० प्रतिशतले रोजगारी पाएको देखिएको छ । आइतबार सार्वजनिक प्रतिवेदनमा स्नातक अध्ययन पूरा गरेको