बेइजिङ । चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग दिने भएको छ । त्यसैगरी चीनले यसै वर्षको अन्तिमसम्ममा चीनले एक करोड अमेरिकी
लन्डन । बेलायतमा फेरि पनि कोभिड–१९ का सङ्क्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घण्टायता मात्र ३० हजार जनाभन्दा बढी व्यक्ति सङ्क्रमणमा परेका हुन् ।
लन्डन, (एजेन्सी) । बेलायतको राजधानी लन्डनस्थित एउटा बारले आफ्ना मालिकसँग त्यहाँ आउने कुकुरहरूलाई पनि ब्लडहाउन्ड मेरी वा बार्कारिताजस्ता पेय अर्थात् ‘पपटेल’ सर्भ गर्न थालेको छ । गत जुन महिनामा मात्र
नयाँदिल्ली, (एजेन्सी) । एक नौ वर्षीया बालिकाको सामूहिक बलात्कार र हत्यापछि जबर्जस्ती शव जलाइएको घटनाविरुद्ध भारतको राजधानी नयाँदिल्लीमा चौथो दिन बुधबार पनि लगातार विरोध प्रदर्शन भइरहेको छ । ती पीडित
मेक्सिको सिटी, (एजेन्सी) । मेक्सिको सरकारले अमेरिकाका केही ठूला बन्दुक निर्माण कम्पनीमाथि तिनीहरूको व्यापार व्यवसायले हत्या र हिंसालाई उक्साइरहेको भन्दै क्षतिपूर्तिको माग गरेको छ । ती कम्पनीविरुद्ध दायर गरिएको मुद्दामा
इन्डियन न्युज च्यानल । बुधबार भारतको पहिलो स्वदेशी विमानवाहक (आईएसी) युद्धपोत ‘विक्रान्त’को समुद्री परीक्षण शुरू गरिएको छ । सन् १९७१ को भारत–पाकिस्तान युद्धको विजय महोत्सवको ५०औं वर्षगाँठको उपलक्ष्यमा यस विमानको
इस्लामाबाद, पाकिस्तान । करिब तीन महिनापछि बिहीबार गरिएका परीक्षणले कोभिड सङ्क्रमण दर नौ प्रतिशत भन्दा बढी देखाएपछि पाकिस्तानमा कोरोनाभाइरस स्थिति खराब बन्दै गएको पुष्टि भएको छ । पाकिस्तानी समाचार संस्था
तेहरान । इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसद्समक्ष सपथग्रहण गर्नुभएको छ ।आर्थिक सङ्कट, अमेरिकासँगको सम्वन्ध, स्वास्थ्य समस्या, आणविक कार्यक्रमलगायतका चुनौतीबीचमा उहाँले राष्ट्रपतिको जिम्मेबारी लिनु भएको हो । इरानको
एजेन्सी । बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने
ढाका । बङ्गलादेश सरकारले कोभिड–१९ नियन्त्रणका लागि जारी बन्दाबन्दी (लकडाउन)लाई थप कडाईका साथ आगामी पाँच दिनका लागि बिस्तार गर्ने निर्णय गरेको छ । सरकारले महामारी नियन्त्रणका लागि यस पहिले जारी
एजेन्सी । अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात शहरमा सुरक्षाबल र तालिबान लडाकूबीच भएको दोहोरो भीडन्तमा परी ४१ जना तालिबानी लडाकू मारिएका छन् । त्यसैगरी सो भीडन्तको क्रममा अन्य ३२ जना
सिड्नी, (एजेन्सी) । युट्युबले स्काई न्युज अस्ट्रेलियालाई एक साताका लागि निलम्बन गरेको छ । स्काई न्युजलाई कोभिड–१९ सम्बन्धी गलत सूचना प्रसारण गरेको अभियोग लगाइएको छ । यो युट्युबको तीन चरणको
वासिङ्टन, (एजेन्सी) । अमेरिकाको कनेक्टिकट निवासी एक महिलालाले टिकटकमार्फत अस्वाभाविक तरिकाले मुखका दुई ओठबीच ठूलो अन्तर बनाएकै आधारमा गिनिज वल्र्ड रेकर्डस्को उपाधि हासिल गर्न सफल भएकी छन् । उनी टिकटक
लन्डन, (एजेन्सी) । संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका दुवैले एउटा ट्यांकरमाथि गरिएको आक्रमणको पछाडि इरानको हात रहेको विश्वास प्रकट गर्दै यसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको दाबीसमेत गरेका छन् ।
बेइजिङ, (एजेन्सी) । पछिल्लो कोभिड–१९ महामारी चीनका थुप्रै स्थानमा फैलिन थालेको छ । स्थानीय सञ्चार–माध्यमले अत्यन्तै तीव्रगतिमा फैलिने डेल्टा भेरियन्टको कारण मुलुक ठूलो जोखिममा परेको भन्दै चिन्ता व्यक्त गरेको छ
सोल । दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि यहाँ अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिइएको छ । पछिल्लो समय कोरियामा सङ्क्रमण
लस एन्जेलस् । अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा आइतबार अपराह्न भएको एक हेलिकोप्टर दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय समय अनुसार आइतबार दिउसो १ः१५ बजे
टोकियो एजेन्सी । ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा गरिएको छ ।यसअघि टोकियो र ओकिनावामा सङ्कटकाल लागू हुँदै आएकामा चिबा, कानागावा, सैतामा र ओसाकामा
जेरुसेलम । इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले ओमानी तटमा रहेको इजरायलद्वारा सञ्चालित तेल ट्याङ्करमा दुई जनाको ज्यान जानेगरी भएको हमलामा इरानको हात रहेको बताउनुभएको छ । उहाँले इरान इजरायलको शत्रु रहेको
काबुल, (एजेन्सी) । अफगानिस्तानको दक्षिण र पश्चिम भागमा रहेका तीनवटा प्रमुख शहरमा निरन्तर भिडन्त चर्किंदै गइरहेको छ । तालिवान लडाकुहरूले सरकारी फौजबाट ती शहर फुत्काउन खोज्दा भिडन्त चर्किएको हो ।