हनोइ,(एजेन्सी) । भियतनामका एकजना पुरुषलाई कोभिड – १९ नियन्त्रण तथा रोकथामका लागि जारी गरिएका नियमहरू उल्लंघन गरेको तथा जानीजानी कोरोना भाइरस फैलाएको आरोपमा त्यहाँको एक अदालतले पाँच वर्ष लामो काराबास
कतार । अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि स्वदेश फर्किन चाहने अमेरिकीसहित विश्वका विभिन्न मुलुकका करिब २०० जनालाई फिर्ता हुन तालिबानले अनुमति दिएको छ । अमेरिकी समाचार संस्था सिएनएनका अनुसार अफगानिस्तानमा फसेका
मेक्सिको सिटी,(एजेन्सी) । मेक्सिकोको प्रशान्त महासागर तटीय एकापुल्को रिसोर्ट नजिक शक्तिशाली भूकम्प गएको छ । राजधानी मेक्सिको सिटीदेखि करिब ३ सय ७० किमी टाढा ७ रेक्टर स्केलको भूकम्प गएको हो
जाकार्ता ,(एजेन्सी) । इन्डोनेसियाको राजधानी जाकार्तास्थित टन्न कैदी भरिएको एउटा कारागारमा आगलागी हुँदा कम्तीमा ४१ जना कैदीको ज्यान गएको छ । अधिकांश कैदी मस्त सुतिरहेकोबला बुधबार राति अचानक त्यहाँ आगलागी
इन्डिया न्युज नेटवर्क । प्रायः चिकित्सकहरू शहरी क्षेत्रमा काम गर्न रुचाउँछन् । यसै सन्दर्भमा भारतका उपराष्ट्रपति एम वेंकैया नायडूले सरकारी क्षेत्रका चिकित्सकहरूले पदोन्नति प्राप्त गर्नुअघि अनिवार्य रूपमा ग्रामीण क्षेत्रमा सेवा
साँघाइ,(एजेन्सी) । चीनमा सरकारले बुधबारदेखि अनलाइनमार्फत विद्यार्थीहरूलाई प्राइभेट ट्युसन पढाउन नपाउने नियम लागु गरेको छ । पैसा कमाउने उद्देश्यले ट्युसन व्यवसाय चलाउन नदिने उद्देश्यले यस प्रतिबन्धित कानुनअनुसार अबदेखि शिक्षक शिक्षिकाहरूले
काबुल,(एजेन्सी) । अफगानिस्तानमा तालिवानले नयाँ अन्तरिम सरकार घोषणा गर्दै मुलुकलाई पनि ‘इस्लामिक इमिरेट’ घोषित गरेको छ । आफ्नो आन्दोलनका संस्थापकहरूमध्ये एक मुल्लाह मोहमद हस्सन आखुन्दलाई निमित्त प्रधानमन्त्री तोकेको छ ।
चीन, सियामेन । पूर्वीचीनको फुजियान प्रान्तको बन्दरगाहनजिकको शहर सियामेनमा मङ्गलबार आयोजित ब्रिक्स फोरमको बैठकले अभिनव सहयोग र विश्वव्यापी औद्योगिक शृङ्खलाको स्थिरतामा जोड दिएको छ । ब्रिक्सलगायत विकासोन्मुख देशका कूटनीतिक दूत,
एजेन्सी । इन्डोनेशियाको बैंटन प्रान्तमा रहेको कारागारमा आगलागी हुँदा ४० कैदीबन्दीको मृत्यु भएको छ । त्यस्तै, उक्त आगलागीमा परि ५० जना भन्दा बढी कैदीहरु घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका
एजेन्सी । मेक्सिकोमा मंगलबार राति ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अकापुल्को सहरनजिकै केन्द्रविन्दु बनाएर ७.० म्याग्निच्युडको भूकम्प गएको हो । मानवीय क्षतिबारे भने जानकारी आएको
नयाँदिल्ली,(एजेन्सी) । मध्य भारतको एउटा गाउँको पानी आह्वान गर्ने परम्परागत रिवाज निभाउने क्रममा छ जना नाबालिकालाई लुगा खोल्न लगाई नाङ्गै गाउँ डुलाइएको छ । मध्य प्रदेश राज्यको बुन्देलखाड क्षेत्रको खडेरीग्रस्त
काबुल,(एजेन्सी) । इस्लामिक तालिवान लडाकुहरूले मंगलबार अफगानिस्तानको राजधानी काबुलमा विशाल जनप्रदर्शनलाई तितरबितर पार्ने उद्देश्यले भीडलाई तर्साउन हवाईफायर गरेका छन् । सार्वजनिक भएको भिडियो फुटेजमा मानिसहरू ज्यान जोगाउन भागाभाग गरेको देखिन्छ
इन्डिया न्युज नेटवर्क । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अबुधाबीका युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानले शुक्रबार ‘हालको क्षेत्रीय राजनीतिक घटनाक्रम’ बारे छलफल गरेका छन् । टेलिफोनमार्फत भएको कुराकानीको
टोक्यो,(एजेन्सी) । जापानी प्रहरीले महिलाहरूका ७ सय ३० वटा अन्डरवेर चोरी गरेको अभियोगमा एकजना ५६ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । एकजना नाम नखुलाइएकी २१ वर्षीया युवतीले तेत्सुओ उराता नामक
काबुल। अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्वमा तालिबान नेता मुल्ला मोहम्मद हसन अखुन्द चयन गरिएको तालिबान समूहले घोषणा गरेको छ । उक्त समूहका मुख्य प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारको नेतृत्व नेता अखुन्दले गर्ने
एजेन्सी । पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रका नागरिकमा स्थायीत्वको चिन्ता देखिएको छ । तर उनीहरुले पछिल्ला केही दिनमा भने स्थायीत्व हुनसक्ने अनुमान गरेका छन् । तालिबानी विद्रोहीले पछिल्ला केही दिनमा
जेरुसेलम,(एजेन्सी) । इजरायली सरकारी निकायले मुलुककै सबैभन्दा कडा सुरक्षा प्रबन्ध गरिएको एउटा जेलबाट रातारात भागेका छ जना प्यालेस्टाइनी कैदीको व्यापक खोजिकार्य जारी राखेको छ । ति कैदीले महिनौ लगाएर कसैले
ताइपेइ, (एजेन्सी) । ताइवानले आइतबार आफ्नो वायु प्रतिरक्षा परिचायक क्षेत्रमा थुप्रै संख्यामा चिनियाँ सैनिक जेट विमान प्रवेश गरेको जनाएको छ । ताइवानको रक्षा मन्त्रालयले १९ वटा चिनियाँ लडाकु र पारमाणविक
इन्डिया न्युज नेटवर्क । भारतको डेनमार्कसँग मात्र हरित रणनीतिक साझेदारी रहेको छ । विदेश मन्त्री जयशंकर हाल डेनमार्कको दुई दिने भ्रमणमा रहेका छन् । यसैक्रममा शनिबार दुई देशको चौथो संयुक्त
कोनाक्री,(एजेन्सी) । पश्चिमी अफ्रिकी मुलुक गिनीमा सेनाले विद्रोह गरी सत्ता कब्जा गरेको दाबी गरेको छ । एउटा आधिकारिक पुष्टि हुन नसकेको भिडियोमा सेनाद्वारा घेरिएको अवस्थामा देखिएका गिनीका राष्ट्रपति अल्फा कोनडेको