उत्तरी इरानस्थित एक कोइला खानीमा भएको भयानक विस्फोटपछि घटनास्थलको भ्रमणमा पुगेका इरानी राष्ट्रपतिको यो तस्वीर इरानी राष्ट्रपतीय कार्यालयले जारी गरेको हो । आक्रोसित मजदुरहरुले राष्ट्रपति हसन रुहानीको गाडी कब्जामा लिएका
फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरमा अवतरण भएको अमेरिकी सेनाको परीक्षणमा रहेको एक्स–३७बी अन्तरिक्ष विमान । अन्तरिक्षमा दुई वर्षको गोप्य अभियान पूरा गरी उक्त विमान फर्केको हो ।
बाँके, (नेस) नेपालगञ्जको चोक–चोकमा म्यादी प्रहरीलाई खटाइएको छ। हातमा लठ्ठी समातेका म्यादी प्रहरीहरू नेपालगञ्जसँगै जिल्लाका अन्यत्र चोकमा पनि खटिएका छन्। पोशाक आइनसकेकाले म्यादी प्रहरीहरू सर्ट–पाइन्ट, टिसर्ट र ट्रयाक लगाएर डिउटीमा
नेपाल समाचारपत्र, मुस्ताङ । मुस्ताङ जिल्लाको बारागाउँ मुक्तिक्षेत्र गाउँपालिका २ स्थित थोरङ्ग भन्ने स्थानमा हिउँबाट चिप्लिएर करीव ६० मिटर तल खोचमा खसेका एक जना भारतीय पर्यटकलाई एपीएफ टोलीले बैशाख २५
देशमा अहिले नाटकहरू चलचित्रका पटकथाभन्दा पनि खतरा मञ्चन हुँदै छन्। घोषणापत्र विज्ञान कथाजस्ता ? देशको अवस्थाको वास्तविकताभन्दा सपनाको व्यापार बढी भए। निराश भइयो अब। – करुण थापा, फिल्म एनिमेटर
उत्तरी इरानको अज्दासार नजिकको कोइला खानीमा भएको भयानक विस्फोट पछि घटनास्थलमा पुगेका राष्ट्रपति हसन रुहानी कामदारहरूलाई सम्बोधन गर्दै।
कम्युनिस्ट राष्ट्र क्युबाको मातान्जास्थित एउटा चर्चमा प्रार्थना सभाको दौरान उपस्थित ब्राजिलियन हिंजडा पास्टर।
नेपाल समाचारपत्र, पोखरा । काँग्रेसले जनतामा आश्वासनको पोको बाड्दैन् । गर्न नसकिने कामलाई लिएर आश्वासन मात्रै दिएर हुदैन् ।’ नेपाली काँग्रेसका मेयरका उम्मेदवार रामजी कुँवरले भने ‘आश्वासनले मानिसलाई कमजोर बनाउँछ
जापानको याकोहामामा चिनियाँ अर्थमन्त्री सियाओ जिय आर्थिक सम्बन्ध सुदृढ बनाउने सहमतिपछि जापानी समकक्षी तारो असोसँग हात मिलाउँदै ।
उत्तरी गाजा क्षेत्र जेवालियामा हमास लडाकू समूहको वार्षिकोत्सवमा समर्थकलाई अभिवादन गर्दै प्यालेस्टाइनी प्रमुख हमास नेता इस्माइल हानिया ।
विमल विष्ट, डोटी डोटीमा आगामी जेठ ३१ गते हुने भनिएको स्थानीय निकायको निर्वाचनका लागि सक्रिय पत्रकारिता छोडेर पत्रकारहरू राजनीतिमा होमिने भएका छन्। विगत ७ वर्षदेखि पत्रकारितामा सक्रिय रहेर नाम कमाएका
नेपाल समाचारपत्र हेटौंडा शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएका शिक्षकहरूलाई पनि स्थानीय तहको चुनावले राजनीतिमा ल्याएको छ। चुनावी माहोलका बीच मकवानपुरका ९ जना स्थायी शिक्षक र २ जना अस्थायी शिक्षकले
ललित सिंह, बझाङ खाद्य संस्थाले बिक्री गदै आएको चामल बिक्री नहुने भएको छ। चामल बिक्री नहुँदा संस्थानका कर्मचारी चिन्तामा परेका छन्। बझाङी जनताको खाद्य आपूर्तिका लागि स्थापना गरिएको खाद्य संस्थानमा
हेमन्त जोशी, काठमाडौं कर्मचारीलाई स्वेच्छिक अवकासमार्फत् घर फर्काउने निर्णय गरिसकेको नेसनल ट्रेडिङ खारेज हुने वा नयाँस्वरुप र संरचनाअन्तर्गत अगाडि बढ्ने भन्ने बारेमा भने अझै निक्र्याल भइसकेको छैन। सरकारी निकायका रुपमा
नेपाल समाचारपत्र काठमाडौं रसुवागढी सुख्खा बन्दरगाहको क्षमता विस्तारका लागि नेपालले चीन सरकारसंँग आग्रह गरेको छ। साढे ५ हेक्टर क्षेत्रफलमा निर्माण गर्ने भनी सम्झौता गरिएको बन्दरगाहमा थप ३ हेक्टर क्षेत्रफल विस्तारका
मोतीराम तिमल्सिना, काभ्रे उम्मेदवारी दर्ता गरे लगत्तै उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा प्रभावित पार्ने विभिन्न योजनाका साथ मतदाताको घरदैलोमा पुगेका छन्। विशेष गरी प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी
नेपाल समाचारपत्र काठमाडौं भूकम्पबाट अति प्रभावित जिल्लामध्ये काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लामा नेपाल टेलिकमले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरीे दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल टेलिकम
पतञ्जली कम्पनीका संस्थापक तथा योगगुरु रामदेव आफ्ना सहयोगी आचार्य बालकृष्णसँगै आफ्नो कम्पनीको उत्पादको प्रचार गर्दै। पतञ्जलीले यस वर्ष १० हजार करोडभन्दा बढी मुनाफा गरेको रामदेवले जानकारी दिएका छन्।
सन् २०१३ मा अफगानिस्तानको लाघमानमा तालिमका क्रममा आकस्मिक रुपमा मोर्टार ट्युब विस्फोट हुँदाको तस्वीर। उक्त तस्वीर खिचेका सैनिक फोटोग्राफर हिल्डा क्लेटोनले सो घटनामा मृत्यु भएको थियो।
अफगानिस्तानको काबुलमा नेटो मिसनमाथि लक्षित आत्मघाती बम आक्रमणपछिको दृश्य।