साउदी अरेबियाका नरेश सलमान विन अब्दुल अजिज अल साउदसँग रियादमा भेटघाट गर्दै जर्मन चान्सलर एन्जेला मर्केल।
रामधन राई, खोटाङ अहेवको करार पदमा जागिर लगाइदिने भन्दै परीक्षार्थीबाट रकम लिने जिल्ला अस्पताल खोटाङका नासु केदारनाथ खनाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष पठाइइएको छ। पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय धनकुटाले
कुमार श्रेष्ठ, बाँके चुनाव नजिकिँदै जाँदा बाँकेका सुरक्षा अधिकारीहरू खुला सीमाना नै चुनौतीको विषय मान्छन्। चुनावमा आपराधिक समूहको घूसपैठलाई नै सुरक्षा चुनौती मानेका अधिकारीले भारतीय उच्च अधिकारी र सीमामा तैनाथ
नेडरल्यान्डको आम्स्टर्डममा सडकको पेटीमा मोनालिसाको नक्कल चित्र बनाउँदै एक युवा चित्रकार।
मोजाम्बिकको मपुतोको जिम्पेटो चिल्ड्रेन सेन्टरमा बालुवामा खेलिरहेका दुई बालक।
धनवीर दाहाल, रुकुम नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुकुमका सेक्रेटरीसहित २५ जना नेता–कार्यकर्ता पक्राउ परेका छन्। निर्वाचन विथोल्ने काममा सक्रिय भएको भन्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला
धनवीर दाहाल, रुकुम वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि रुकुमका ६ स्थानीय तहमा दलहरूले उम्मेदवारी दर्ता गरेका छन्। प्रदेश नं. ६ मा परेका रुकुमका ६ स्थानीय तहमा नेपाली
नेपाल समाचारपत्र हेटौंडा स्थानीय तह निर्वाचनमा मकवानपुरका ५ जना पत्रकार उम्मेदवार बन्ने भएका छन्। मकवानपुरका प्रमुख तीन दलबाट ५ पत्रकार चुनावी मैदानमा उत्रने भएका हुन्। चुनावी मैदानमा उत्रनेमा नेपाली कांग्रेसबाट
फिलिपिन्सको राजधानी मनिलामा भइरहको ३० आसियान शिखर सम्मेलनमा सहभागी नेताहरू हातेमालो गरी तस्वीर खिचाउँदै। उक्त सम्मेलनले दक्षिण चीन सागर विवादलाई लिएर चीनसँग सहयोग बढाउने प्रस्ताव पारित गरेको छ।
टर्कीको इस्तानबुलमा मे दिवसका उपलक्ष्यमा निकालिएको मजदुर र्यालीका क्रममा एक प्रदर्शनकारीलाई पक्राउ गर्दै प्रहरी।
गोकुल घोरसाइने, बारा बालिका बिहे गर्न खोज्ने एक युवक बारामा विवाह मण्डपबाटै पक्राउ परेका छन्। बालविवाह गर्दै गर्दा शुक्रबार राति मण्डपबाट प्रहरीको फन्दामा परेका कलैया उपमहानगरपालिका–१३ का २५ वर्षीय बेहुला
नेपाल समाचारपत्र घोराही, दाङ राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले आइतबारदेखि विस्तारित स्वास्थ्य सेवा शुरू गरेको छ। यो सेवाअन्तर्गत दिउँसो ३ बजेदेखि ५ बजेसम्म अस्पतालमा सशुल्क विशेषज्ञ सेवा दिइनेछ। अस्पतालले पत्रकार सम्मेलन
विष्णु तिमल्सिना, बर्दिया टेलिभिजनमा प्यारामोटर उडाएको दृश्य देखेका गुलरियाबासीले आइतबार प्रत्यक्ष देख्न पाए। गुलरिया नगरपालिका–६ का अब्दुल सलामले बनाएको पारामोटर भारत गुजरातका ३५ वर्षीय निरज हुड्डाले परीक्षणका रूपमा बर्दियाको गुलरिया
पानी परीक्षण ठप्प बाँकेमा पानी परीक्षण ठप्प भएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगन्जमा केमिस्ट र असिस्टेन्ट केमिस्ट नभएपछि पानी परीक्षण ठप्प भएको हो। केमिस्ट राजेन्द्र महत दरबन्दी मिलाएर
सरिता चलाउने, सल्यान बैशाख ३१ गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि सल्यानमा सम्पूर्ण तयारी पूरा भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा सबै निर्वाचन अधिकृतको कार्यालयहरू तयार रहेको जिल्ला
गोरिल्ला संरक्षणमा काम गर्दै आइरहेका एक संस्थाका लागि कोष संकलन गर्न गोरिल्लाकै पहिरणमा घुँडा र हातले टेकेर सडकमा हिँड्दै मेट्रोपोलिटनका प्रहरी अधिकारी टम ह्यारिसन । उनले उक्त १५ किलोमिटरको उक्त
सय दिन कार्यकाल पुरा गरेका राष्टपति डोनाल्ड ट्रम्पको विरोधमा न्युयोर्क स्थित उनको आवास ट्रम्प टावर अगाडी ब्यानर सहित प्रदर्शन गर्दै ।
नेपाल समाचारपत्र रुकुम रुकुममा ब्लड बैंकको स्थापना गर्ने भनी विभिन्न सरोकारवाला निकायले पहल चालेको धेरै भइसकेको छ। तर कुनै न कुनै समस्याले हालसम्म पनि ब्लड बैंक स्थापना हुन सकेको छैन।
सरिता चलाउने, सल्यान स्थानीय तहका निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले ७ गाउँपालिका र ३ नगरपालिकाका उम्मेदवारहरू छनोट गरेको छ। वन्गाड कुपिण्डे नगरपालिकामा कर्णबहादुर बुढाथोकी मेयर र मञ्जु यरी उपमेयर, बागचौर