काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा शनिबार वडा नं ११, वडा नं १३ वडा नं २६ र वडा नं १५ आ-आफ्नो खेल जितेर क्वाटरफाइनलमा प्रवेश गरेका
काठमाडौँ। प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा शुक्रबार वडा नं २७, वडा नं १७, वडा नं ३२ र वडा नं ९ विजयी भएका छन् । लैनचौर फुटसल मैदानमा
बुटवल । सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिताको फाइनल आज हुने भएको छ । खस्यौली स्नुकर क्लब बुटवलमा बुधबार सम्पन्न सेमिफाइनल खेलमा विजयी हुँदै शंकर खड्का र शिशिर गुरुङ फाइनलमा पुगेका
लन्डन, (एजेन्सी) । यूईएफए युरो २०२४ छनोटको समूह चरणमा मंगलबार बेल्जियमले जित हासिल गरेका छन् । समूह एफ मा रहेको बेल्जियमले एस्टोनियामाथि ५–० को फराकिलो जित निकालेको हो । बेल्जियमलाई
काठमाडौं । नेपालका भारोत्तोलक विशालसिंह विष्टले रियादमा जारी आईडब्लुएफ विश्व च्याम्पियनसिपमा अर्को थप नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष ९६ केजी तौलसमूहमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा
काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा मङ्गलबार आयोजक वडा नं २३ ले विजयी सुरुआत गरेको छ । काठमाडौँ महानगरपालिकाका वडाहरुबीच लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताको उद्घघाटन
कीर्तिपुर। पुष्पसदन स्कुल कीर्तिपुरले तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाय्यापी अन्तर विद्यालय बास्केटबल टुर्नामेन्ट आयोजना गर्ने भएको छ। सिनियर ब्वाइजतर्फ १६, जुनियर ब्वाइजतर्फ ८ र गर्ल्स (३×३) तर्फ २४ टिम गरी
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा मंगलबारदेखि लैनचौर फुटसल मैदानमा प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता हुँदैछ । सोमबार पत्रकार सम्मलेन मार्फत प्रतियोगिताको सम्पूर्ण तयारी
काठमाडौं । नेपालका विकास भट्टले रियादमा जारी आईडब्लुएफ विश्व च्याम्पियनसिपमा ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष ८१ केजी तौलसमूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङको सोमबार बर्खास्ती माग गरिएको छ । एन्फाका ४० प्रतिशत भन्दा बढी सदस्यले अध्यक्षको बर्खास्ती माग गर्नुका साथै महासचिव किरण
काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा मङ्गलबारदेखि लैनचौर फुटसल मैदानमा प्रतियोगिता हुँदैछ ।
न्युयोर्क । नोभाक जोकोभिचले युएस ओपन २०२३ ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा डेनिल मेदभेदेवलाई हराउँदै उपाधि जितेका छन् । यो जोकोभिचको २४ औं पुरुष एकल ग्रान्डस्लाम उपाधि हो । फाइनलमा जोकोभिचले ड्यानिल
काठमाडौं । नेपाल र म्यान्मारबीच फुटबल प्रतिस्पर्धा हुँदैछ । विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा यांगुनमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा सोमबार घरेलु टिम म्यान्मारविरुद्ध प्रतिस्पर्धा गर्न
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा स्थगित भएको छ । आइतबार ए, बी र सी डिभिजनका ३२ क्लबले बहिष्कार गरेपछि बैठक स्थगन भएको हो ।
न्युयोर्क, (एजेन्सी) । कार्लोस अल्काराजको यूएस ओपन टेनिस प्रतियोगितामा अधिकार समाप्त भएको छ । डिफेन्डिङ च्याम्पियन अल्काराजलाई रुसी खेलाडी डानील मेडभेडेभले पराजित गरेका हुन् । यो नतिजासँगैं विश्व वरियताको शीर्ष
काठमाडौं । नेपालको महिला राष्ट्रिय क्रिकेट टोली महिला विश्वकप ग्लोबल छनोटमा पुग्न असफल भयो । शुक्रबार मलेसियामा भएको आईसीसी टी २० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपाल पराजित भएको हो
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर–१८ले वडाका क्लबलाई खेल सामाग्री हस्तान्तरण गरेको छ । वडा कार्यालयद्धारा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य र वडा अध्यक्ष दामोदर खड्काले श्री वालकुमारी
काठमाडौं । कलंकी मन्दिर संरक्षण समाज सुधार संस्थाको रजत जयन्ती महोत्सवको उपलक्ष्यमा महिला तीन किलो मिटर र पुरुष ५ किलो मिटर दौड प्रतियोगिताको आयोजना गरेको थियो । काठमाडौं महानगरपालिका –१४
काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने बक्सिङ टोलीलाई इन्फिनिटी एक्टिभ वेर्सले प्रोत्साहन स्वरुप ट्रयाकसुट प्रदान गरेको छ । हाङझाव एसियाडमा सहभागी हुने १३ खेलाडी, ४
काठमाडौं । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको खेलमा नेपालले टस जितेको छ । आज हुने गईरहेको दोस्रो सेमिफाइनल खेलमा थाईल्यान्डविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय लिएको